THE BRIGHT FUTURE... Institute of Electronics and Technology.

 

  THE BRIGHT FUTURE... Institute of Electronics and Technology.  

Banepa-6 , kavrepalanchok

ARANIKO HIGHWAY
(Near civil bank limited.)



              परिचय:-
                       यस  The Bright Future Institute , देश का  बेरोजगार जनशक्ति हरु है सिपमुलक तालिम हरु दिलाई स्वरोजगार बनाइ आफ्नो आर्थिक अवस्था सुधार गर्न सकुन भन्ने उदेश्य ले २०७२ साल मा स्थापित निजि संस्था हो ! सिपमुलक तालिम हरु जस्तै मोबाइल मर्मत तालिम , हाउस वायारिंग  , टि भी मर्मत तालिम , मर्मत तालिम , हरु प्रदान  गरि   हाल  सम्म  धेरै  व्यक्ति  हरु लाइ  तालिम प्रदान  गरि  उनि हरु को आम्दानि  बढाउने  काम मा सधै सहयोग गर्दै आएको छ !  तालिम पछि  सहभागी हरु लाइ नि:शुल्क मोबाइल मर्मत सामाग्री हरु वितरण समेत गरिने जानकारी शिक्षक श्री रोबिन सिङ ज्यु ले जानकारी दिनु भयो !

     मोबाइल मर्मत क्षेत्र मा १८ बर्ष  समय बिताएका दक्ष शिक्षक     श्री रोबिन सिंह (ROBIN SINGH)   ज्यु द्वारा तालिम गराइने   यस INSTITUTE मा तालिम हरु दिनु का साथै  सम्पूर्ण ELECTRONICS सामान हरु मर्मत पनि गरिन्छ !  तालिम लिसकेका व्यक्ति हरु ले हाल सम्म पनि  राम्रो संग आफ्नो मोबाइल मर्मत ब्यवोसाय लाइ निरन्तरता दिएराखेको पाइएको छ !




SESTEC नेपाल द्वारा संचालन गरिएको ३ महिने मोबाइले मर्मत तालिम का केहि दृश्य हरु:-






यदि तपाइँ हरु पनि प्राबिधिक तालिम हरु लिन चाहनु हुन्छ भने , सम्पर्क गर्नु होस् :-
THE BRIGHT FUTURE INSTITUTE

banepa-6 , kavre
011-662057; 9849293284 ; 9813191288

Comments